२० महिलालाई रोजगार
संघीय सरकारकाे उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत ग्रामीण उद्मम तथा विप्रषण आयाेजना मार्फत् प्रदेश २ मा विभिन्न जिल्लाहरुमा सञ्चालित ६५ दिने तालिममा महिला सहभागितालाई लिएर लेखिएकाे समाचार कान्तिपुरले प्रकाशित गरेकाे छ । पूर्ण पाठकाे लागि तलकाे लिङ्कमा हेर्नुहाेला ।